जोनी सेक्सियस्ट म्यान



विश्वकै सेक्सियस्ट म्यानका रुपमा चिनिने जोनी डिप सन् २०१२ मा लामो समयदेखिसँगै बस्दै आएकी पत्नी भेनिसा पाराडाइजसँग सम्बन्ध विच्छेद गरी एक्लो जीवन बिताउँदै आइरहेका छन् ।

‘मलाई वैवाहिक जीवनभन्दा एक्लो जीवन नै रमाइलो अनुभूति भइरहेको छ । न त श्रीमतीसँगको तनाव, न त कसै प्रतिको बेवास्ता । एक्लो जीवनमै म खुसी छु ।’ –उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्