गोल्डी हवन र कुर्ट रसेल



गोल्डी हवन र कुर्ट रसेलको जोडी सन् १९८३ देखि पतिपत्नीकै हैसियतमा बस्दै आएको छ । उनीहरुले छोरा जन्माइसकेका छन् । तर विवाह भने गरेका छैनन् । हाल ७३ वर्षकी गोल्डी हवनले पहिलो र दोस्रो पतिबाट दुई सन्तान जन्माइसकेकी छिन् ।

‘खै कहिले विवाह गर्ने ? विवाह गर्ने बारे बेला बखतमा छलफल भए पनि हामीमध्ये कसैले पनि यसलाई गम्भीररुपमा लिएका छैनौं ।’ –उनले प्रस्ट पारेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्