पिरेको छोराछोरी जन्मिए पनि विवाह भएन



धेरै मानिसको जीवनमा यस्तो घटना नहुन सक्छ । तर यतिसम्म हुनसक्छ कि विवाह नगरी छोराछोरी जन्मन सक्छ । हलिउडको प्रख्यात सिरिज जेम्स बोन्ड ००७ मा एजेन्टको भूमिका निर्वाह गर्ने पिरे ब्रोस्नानसँग भने यस्तो घटना भयो ।

पिरे केली सेनसँग विवाह नै नगरी २५ वर्षदेखि सँगै बस्दै आइरहेका थिए । पति–पत्नीझैं बसिरहँदा सन् २००१ मा केलीले डोलान नामको छोरा जन्माइन् । डोलान जन्मिएपछि केलीले विवाह गरौं न भन्न थालिन् । तर पिरे ब्रोस्नानले मानेनन् ।

उनले सन् १९९१ मा मृत्यु भएकी आफ्नो पहिलो पत्नी क्यासेन्ड्रा ह्यारिसलाई अर्काे विवाह नगर्ने वचन दिएका कारण केलीसँग बिहे गर्न नमानेका हुन् ।

प्रतिक्रिया दिनुहोस्