ओपरा र स्टेडम्यान



टेलिभिजन कार्यक्रमका सञ्चालिका, अमेरिकी मिडियाका प्रोप्राइटर, अभिनेत्री, निर्मात्री र मानव अधिकारवादी हुन् ओपरा विन्फ्रे । उनी सन् १९८९ देखि स्टेडम्यान ग्राहमसँग बस्दै आइरहेकी छिन् । उनीहरुले सन् १९९२ मा विवाह गर्ने कुराकानी छिने पनि विवाह गरेनन् ।

‘म किशोरावस्था हुँदा यौन दुव्र्यवहारको सिकार भएकी थिएँ । १४ वर्षको कलिलो उमेरमा नै गर्भवती हुँदा मेरो एक मात्र छोरोको शिशु अवस्थामा नै मृत्यु भएको थियो’, विवाह कहिले गर्ने भन्ने सवालमा ओपराले आफ्नो विवाहबारे पुष्टि गर्दै भनेकी छिन्– ‘हाम्रो सम्बन्ध, हाम्रो निर्णय । अहिले हामी यतिकै खुसी र सन्तुष्ट छौं ।’

प्रतिक्रिया दिनुहोस्