रसेल क्रो र डानियल स्पेन्सर



सन् २००० मा चर्चित फिल्म ग्लाडिएटरबाट सर्वाेत्कृष्ट अभिनेताको ओस्कार एकेडेमी अवार्ड प्राप्त गरेका अभिनेता रसेल क्रो डानियल स्पेन्सरसित सन् २००२ देखि सँगै बस्दै आएका छन् । उनको दोस्रो फिल्म द क्रसिङ हिट भएपछि उनको चर्चा आकासियो ।

त्यसपछि अभिनेत्री डानियल स्पेन्सरसँगको प्रेम र फिल्मको खबरले उनी चर्चामा आए । यद्यपि उनले सन् २००३ मा गुपचपरुपले डानियलसँग विवाह गरे र ३ सन्तान जन्मिए । तर पनि उनले मिडियामा प्रेम विवाह गरेको स्विकारेनन् ।

त्यसपछि सन् २०१८ मा एकैचोटि यी दुई छुट्टिएपछि मात्र सबैले उनीहरुले विवाह गरेको चाल पाए । हाल उनी एकल जीवन विताइरहेका छन् । उनी हलिउडका नायकमध्ये सबैभन्दा बढी हेन्डसम मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्