विजेता : शृंगार (घामपानी)
अवार्डअघि : नोमिनेसनमा पर्ने श्याम बराल दाइ हाम्रो सिनियर हुनुहुन्छ । अरु सबै साथीहरु एउटै ब्याचको हो । अवार्ड जसले पाए पनि एक अर्कालाई बधाई दिन्छौं।
अवार्डपछि : मेरो यो पहिलो अवार्ड हो । अवार्ड जित्दा निकै खुसी छु।