विजेता : पाश्र्व संगीत (लिली बिली)
अवार्डअघि : सबै फिल्म नहेरेका कारण भन्न सकिएन । लिली बिलीमा चाहिँ मैले इन्टरनेसनल म्युजिकलाई नेपाली म्युजिकमा फ्युजन गर्ने कोसिस गरेको छु।
अवार्डपछि : मैले अवार्ड पाएँ, आफ्नो मेहनतले स्थान पाएकामा जोसुकैलाई पनि खुसी लाग्छ । अझै राम्रो काम गर्नका लागि मोटिभेसन हुन्छ ।