सबथोक पैसा नै



गायक गायिका साङ्पो लामा र सीता सेपाल्चु साम्पाङको नया“ गीत पैसा नै सब हो नभनको लिरिकल भिडियो सार्वजनिक गरिएको छ।
गीतकार अम्बिका गुरुङको शब्द तथा संगीतकार प्रकाश लेप्चाको संगीत रहेको गीतको लिरिकल भिडियो विष्णु विरही श्रेष्ठले निर्माण गरेका हुन्।

साहित्यकार तथा गीतकार अम्बिका गुरुङले थुप्रै गीत रचना गरिसकेकी छिन्। गीतले समसामायिक विषयवस्तुलाई समेटेको छ।

प्रतिक्रिया दिनुहोस्