कुन फिल्म कति विधाको मनोनयनमा ?



 


छक्का पञ्जा २ : सर्वोत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, हास्य कलाकार, सहअभिनेता, सहअभिनेत्री, नवअभिनेता, पटकथा, संवाद, छायांकन, सम्पादन, पाश्र्व संगीत, ध्वनि मिश्रण, द्वन्द्व निर्देशन र शृंगार गरी सर्वाधिक १५ विधामा

कृ : सर्वोत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, खलपात्र, सहअभिनेत्री, नवअभिनेत्री, बालकलाकार, छायाकार, सम्पादन, पाश्र्व संगीत, ध्वनि मिश्रण, द्वन्द्व निर्देशन र शृंगार गरी १३ विधामा

ए मेरो हजुर २ : सर्वोत्कृष्ट नवनिर्देशक, नवअभिनेता, सहअभिनेता, बालकलाकार, छायांकन, ध्वनि मिश्रण, सम्पादन, पाश्र्वसंगीत, गीतकार, संगीतकार र नृत्य निर्देशक गरी ११ विधामा

लिली बिली : सर्वोत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, नवअभिनेत्री, पटकथा, छायाकार, सम्पादन, पाश्र्व संगीत, ध्वनि मिश्रण र नृत्य निर्देशक गरी १० विधामा

शत्रु गते : सर्वोत्कृष्ट फिल्म, निर्देशक, अभिनेत्री, हास्य कलाकार, सहअभिनेता, पटकथा, संवाद, पाश्र्वगायक र पाश्र्वगायिका गरी ९ विधामा

मंगलम : सर्वोत्कृष्ट निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा, संवाद, संगीतकार, पाश्र्व गायक, पाश्र्वगायिका र नृत्य निर्देशक गरी ९ विधामा

संरक्षण : सर्वोत्कृष्ट नवनिर्देशक, सहअभिनेता, खलपात्र, द्वन्द्व निर्देशक, गीतकार, पाश्र्वगायक र ध्वनि मिश्रण गरी ७ विधामा

भुइँमान्छे : सर्वोत्कृष्ट नवनिर्देशक, नवअभिनेत्री, बालकलाकार, कथा, पटकथा, संवाद र शृंगार गरी ७ विधामा

ब्लाइन्ड रक्स : सर्वोत्कृष्ट फिल्म, अभिनेत्री, कथा, संगीतकार, पाश्र्वगायिका र नृत्य निर्देशन गरी ६ विधामा

घामपानी : सर्वोत्कृष्ट फिल्म, नवनिर्देशक, अभिनेता, कथा र शृंगार गरी ५ विधामा

पिँजडा ब्याक अगेन : सर्वोत्कृष्ट अभिनेत्री, खलपात्र, बालकलाकार, द्वन्द्व निर्देशक र गीतकार गरी ५ विधामा

ऐश्वर्य : सर्वोत्कृष्ट नवअभिनेत्री, खलपात्र, गीतकार, संगीतकार र पाश्र्वगायक
गरी ५ विधामा

म यस्तो गीत गाउँछु : सर्वोत्कृष्ट हास्य कलाकार, छायाकार, पाश्र्व संगीत, पाश्र्वगायक र पाश्र्वगायिका गरी ५ विधामा

पञ्चायत : सर्वोत्कृष्ट अभिनेत्री, कथा, संवाद र शृंगार गरी ४ विधामा

दुई रुपियाँ : सर्वोत्कृष्ट हास्य कलाकार, संगीतकार, पाश्र्वगायिका र नृत्य निर्देशक गरी ४ विधामा

ग्याङ्स्टार ब्लुज : सर्वोत्कृष्ट नवअभिनेता, सहअभिनेत्री, द्वन्द्व निर्देशक र गीतकार गरी ४ विधामा

शेरबहादुर : सर्वोत्कृष्ट नवनिर्देशक, अभिनेत्री र सहअभिनेता गरी ३ विधामा

कान्छी : सर्वोत्कृष्ट सहअभिनेत्री र सम्पादन गरी २ विधामा

झ्यानाकुटी : सर्वोत्कृष्ट अभिनेता र कथा गरी २ विधामा

आधा लभ : सर्वोत्कृष्ट सहअभिनेत्री र बालकलाकार गरी २ विधामा

नाका : सर्वोत्कृष्ट खलपात्र विधामा

रानी : सर्वोत्कृष्ट नवअभिनेता विधामा

लभ लभ लभ : सर्वोत्कृष्ट नवअभिनेता विधामा

रुद्र : सर्वोत्कृष्ट नवअभिनेत्री विधामा

प्रतिक्रिया दिनुहोस्