जसिता गुरुङ



विजेता : नव अभिनेत्री
(लिली बिली)

अवार्डअघि : सबैको फस्ट मुभी भएकाले सबै जनाले राम्रो मेहनत गर्नुभएको छ । मैले सबै फिल्म हेरेको छैन । कृ र ऐश्वर्या हेरेको थिएँ । दुवैको काम राम्रो थियो । जसले अवार्ड जिते पनि राम्रो नै हुन्छ ।

अवार्डपछि : थ्यांक यु लक्स कामना फिल्म अवार्ड मलाई अवार्ड प्रदान गरेकोमा । म भगवान्लाई पनि धन्यवाद दिन चाहन्छु कि मलाई यस्तो ब्युटिफुल र सर्पोटिभ फ्यामिली दिएकोमा । थ्यांक यु लिली बिली टिम मलाई विश्वास गरेकोमा । मेरा फ्यान र वेल विसरलाई पनि थ्यांक यु आई एम नथिङ विथ आउट यु अल ।

प्रतिक्रिया दिनुहोस्