दीपेन्द्र लामा




विजेता : नव निर्देशक र कथा (घामपानी)

अवार्डअघि : नव निर्देशकको मनोनयनमा परेकामध्ये मैले निर्देशन गरेको घामपानी मात्र उत्कृष्ट फिल्मको मनोनयनमा छ । मेरो काम राम्रो भएका कारण नै घामपानी उत्कृष्ट फिल्म र म नव निर्देशकको विधामा परेको होला । अन्य नव निर्देशकहरुको फिल्म उत्कृष्ट फिल्ममा नपरेकाले अवार्ड घामपानी निर्देशकले नै पाउँछ भन्ने कुरा छर्लङ छ ।

अवार्डपछि : अवार्ड जित्छु भन्ने गेस नै गरेको थिइनँ । तर नव निर्देशकको विजेताका रुपमा आफ्नो नाम घोषणा हुँदा राम्रो काम गरेको रहेछु र जुरीले विना पूर्वाग्रह जिम्मेवारी पूरा गर्नु भएको रहेछ भन्ने लाग्यो

प्रतिक्रिया दिनुहोस्