हरिवंश आचार्य




विजेता : संवाद
(शत्रु गते, प्रदीप भट्टराईका साथ)

अवार्डअघि : संवादको अवार्ड कसले पाउँछ म भन्न सक्दिनँ ।

अवार्डपछि : मैले संवाद विधाको अवार्ड पाउनुलाई सामान्यरुपमा लिएँ, किनभने त्योभन्दा ठूलो मदनकृष्ण दाइसँग लाइफटाइम अचिभमेन्ट अवार्ड नै पाएँ ।

प्रतिक्रिया दिनुहोस्