रमेश रञजन झा




विजेता : खलपात्र (संरक्षण)

अवार्डअघि : सयौँ फिल्मबाट टप फाइभमा आउनुभनेको एक किसिमले उत्कृष्ट हुनुहो । म कलाकार भएकाले जजको आँखा छैन र जज गर्नका लागि सक्षम छैन त्यस कारण भन्न सक्दिनँ ।

अवार्डपछि : अवार्ड जित्दा खुसी लाग्नुस्वाभाविक नै हो । अवार्ड जित्नुभनेको एक प्रकारको आफ्नो कामलाई स्वीकारोक्ति हो र मेरो कामलाई नियाल्ने मान्छेहरु पनि छन् है भनेर अझै राम्रो काम गर्नुपर्ने चुनौती पनि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्