अनमोल केसी




विजेता : अभिनेता (कृ
)

अवार्डअघि : नोमिनेशनमा परेका सबैजना डिर्जभिङ हुनुहुन्छ । म आफै नोमिनेशनमा भएपछि मैले नै जितूँ भन्ने त हुन्छ नै । तर अवार्ड मैले नै पाउनुपर्छ भन्दा पनि पब्लिकले कसलाई भोट गर्छ, जुरीले कसलाई छान्नुहुन्छ उसैले पाउने हो ।

अवार्डपछि : अवार्ड जित्दा निकै खुसी लाग्यो । मैले फिल्ममा निकै मेहनत गरेको थिएँ । मेहनतको रिजल्ट पनि राम्रो हुन्छ भन्ने यो अवार्ड जितेपछि थाहा पाएँ । अबको दिनमा अझै मेहनत गर्नेछु।

प्रतिक्रिया दिनुहोस्