लक्स पपुलर च्वाइस अवार्ड प्रियंकालाई



कामना न्यूज पब्लिकेसन्सले सिजी इन्टरटेन्मेन्टसँगको सहकार्यमा गत २०७१ सालदेखि आयोजना गर्दै आइरहेको सिजी कामना फिल्म अवार्डमा लक्सको सहकार्य थपिएसँगै लक्स स्टार अफ द इयर अवार्ड पनि थपिएको थियो ।

केबल एसएमएस भोटिङको आधारमा प्रदान गरिने लक्स कामना फिल्म अवार्डस्मा यस वर्ष आना शर्मा, वर्षा राउत, स्वस्तीमा खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र प्रियंका कार्की प्रतिस्पर्धामा थिए । यस वर्षको लक्स स्टार अफ द इयर नायिका प्रियंका कार्की बनेकी छिन् । उनले यो अवार्ड २०७३ सालमा पनि चुमेकी थिइन् । गत वर्षको लक्स पपुलर च्वाइस अवार्ड भने केकी अधिकारी भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्