अर्जुन पोखरेल




विजेता : संगीतकार (तिमी रोएको पल, ऐश्वर्या)

अवार्डअघि : नोमिनेसनमा सबै किसिमका गीत छन् । लोकप्रियता र कम्पोजिसनका हिसाबले तिमी रोएको पलले नै जित्छ भन्ने होेप छ ।

अवार्डपछि : मलाई नोमिमेसनमा राख्दा पनि जुरीहरुले एक किसिमको मूल्यांकन गरेर नै राख्नुभएको थियो होला । नोमिनेसनमा परेका सबै गीतहरु राम्रा थिए । तीमध्ये पनि मेरो काम उत्कृष्ट ठहरिनुभनेको मैले उत्कृष्ट काम गर्ने कोसिस गरेको रहेछु भन्ने हो ।

प्रतिक्रिया दिनुहोस्